बैशाख १७, २०८१, सोमबार
               

तेस्रो घण्टामा नेप्से ३३.६७ अंकले घट्यो

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बिहीवार) शेयर कारोबार भएको तेस्रो घण्टामा नेप्से ३३.६७ अंकले घटेको छ । दोस्रो घण्टामा स्थिर रहेको नेप्से, तेस्रो घण्टामा ३३.६७ अकंले घटेको हो । परिसूचक १.६३ प्रतिशतले घटेर २०३४.७८ विन्दुमा पुगेको छ ।   

तेस्रो घण्टामा १९९ ओटा कम्पनीको ३ अर्ब ५१ करोड ७९ लाख बराबरको खरीदबिक्री भएको छ । 


कस्तो लाग्यो ?

यो पनि