बैशाख १७, २०८१, सोमबार
               

दोस्रो घण्टामा नेप्से स्थिर

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बिहीवार) कारोबार भएको दोस्रो घण्टामा नेप्से स्थिर अवस्थामा रहेको छ । 

आज कारोबार सुरु भएको पहिलो घण्टामा २५.४७ अंकले घटेको परिसूचक दोस्रो घण्टामा २५.०६ अंकले घटेको हो । 

कारोबार सुरु भएदेखि नै ओरालो लागेको बजार कारोबारको दोस्रो घण्टामा १.२१ प्रतिशतले घटेर २०४३.३९ विन्दुमा पुगेको छ ।  

दोस्रो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको २ अर्ब ३४ करोड १३ लाख बराबरको खरीदबिक्री भएको छ । 


कस्तो लाग्यो ?

यो पनि