बैशाख १७, २०८१, सोमबार
               

पहिलो घण्टामा २५.४७ अंकले घट्यो नेप्से

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर बजारमा आज (बिहीवार) कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक २५.४७ अंकले घटेको छ । 

२०९१.६० विन्दुबाट शुरु भएको पहिलो बजार बजार कारोबार १.२३ प्रतिशतले घटेर २९४२.९८ विन्दुमा पुगेको छ ।

यस अवधिमा १८८ ओटा कम्पनीको १३ हजार २७५ पटकको कारोबारमा २४ लाख ८२ हजार ६३२ कित्ता शेयरको १ अर्ब ४१ करोड ९ लाख बराबरको खरीदबिक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि