जेठ ०२, २०८१, बुधबार
               

नेप्सेमा नयाँ रेकर्ड, ७ अंकले बढ्यो

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर बजारको दिनँहुको कारोबारमा आज (बुधवार) नेप्सेमा ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार बराबरको कारोबार भएको छ । 

आज २०३ ओटा कम्पनीको ५१ हजार ३०२ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड १५ लाख ५८ हजार ९९१ कित्ता शेयर कारोबार भएको हो ।

हिजो (मंगलबार) झण्डै १०० अंकले बढेको नेप्से आज सात अंकले बृद्धिसँगै कारोबार परिसूचक २०६८.४५ अंकमा पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि