जेठ ०२, २०८१, बुधबार
               

१६.५८ अंकले बढेर २०७८ विन्दुमा,धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक १६.५८ अंकले बढेर २०७८ विन्दुमा पुगेको छ ।०.८० प्रतिशतले बढेको बजारमा १९७ ओटा कम्पनीको ५ अर्ब १४ करोड ५६ लाख बराबरको खरिदबिक्री भएको छ ।

यस अवधिसम्ममा सर्वाधिक कारोबार भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको १ अर्ब २० बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य २ हजार ५०० मा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि