जेठ ०२, २०८१, बुधबार
               

दोस्रो घण्टामा फेरि बढ्यो नेप्से

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबार भएको दोस्रो घण्टामा आज (बुधवार) नेप्से परिसूचक २७.१५ अंकले बढेर २०८८.५६ विन्दुमा पुगेको छ । 

यसैगरी, यस अवधिमा परिसूचक १.३२ प्रतिशतले बढेको हो ।    

दोस्रो घण्टाको अवधिमा १९७ ओटा कम्पनीको ३ अर्ब ६७ करोड ९० लाख बराबरको खरीद-बिक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि