जेठ ०३, २०८१, बिहीबार
               

पहिलो घण्टा नेप्से परिसूचक ४२.९६ अंकले बढ्यो

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बुधवार) शेयर बजार(नेप्से) कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ४२.९६ अंकले बढेको छ । 

२०९४.२८ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा २.०८ प्रतिशतले बढेर २१०४.३८ विन्दुमा पुगेको छ ।   

पहिलो घण्टाको अवधिमा १९० ओटा कम्पनीको १८ हजार १७४ पटकको कारोबारमा ३८ लाख ९ हजार ५४४ कित्ता शेयरको २ अर्ब ७४ करोड ९८ लाख बराबरको खरीदबिक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि