जेठ ०२, २०८१, बुधबार
               

आज नेप्सेमा नयाँ रेकर्ड

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (मंगलवार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ८४.३७ अंकले बढेर २०५०.३२ विन्दुमा पुगेको छ । 

आज तेस्रो घण्टामा ४.२९ प्रतिशतले बढेको बजारमा २०४ ओटा कम्पनीको ५ अर्ब १५ करोड ८९ लाख बराबरको शेयरको खरीदबिक्री भएको छ । 

यस्तै, कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा एनआईसी एशिया बैंक रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि