जेठ ०२, २०८१, बुधबार
               

दोस्राे घण्टा ६४.४० अंकले बढ्यो नेप्से

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (मंगलवार) शेयर बजार(नेप्से) कारोबारको दोस्रो घण्टामा परिसूचक ६४.४० अंकले बढेर २०३०.३६ विन्दुमा पुगेको छ ।   

आज कारोबर सुरु भएदेखि नै बढेको बजार कारोबारको दोस्रो घण्टामा ३.२८ प्रतिशतले बढेको हो ।  दोस्रो घण्टाको अवधिमा २०० ओटा कम्पनीको ३ अर्ब ४३ करोड ४९ लाख बराबरको शेयरको खरीदबिक्री भएको छ । 


कस्तो लाग्यो ?

यो पनि