जेठ ०३, २०८१, बिहीबार
               

५७.३८ अंकले बढेर नेप्से २०२३.३४ विन्दुमा

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (मंगलवार) शेयर बजार (नेप्से) कारोबार भएको पहिलो घण्टामा परिसूचक ५७.३८ अंकले बढेको छ । 

आज १९८७.४८ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा २.९२ प्रतिशतले बढेर २०२३.३४ विन्दुमा पुगेको छ ।

यस्तै, पहिलो घण्टाको अवधिमा १९३ ओटा कम्पनीको १ अर्ब ८८ करोड ४४ लाख बराबरको ३४ लाख १७ हजार ५५० कित्ता शेयरको खरीदबिक्री भएको छ, भने कारोबार १५ हजार ४६५ पटकको व्यापारमा भएको  छ।


कस्तो लाग्यो ?

यो पनि