बैशाख २७, २०८१, बिहीबार
               

तेस्रो घण्टामा ३ प्रतिशतले घट्यो परिसूचक

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । आज नेप्से कारोबार भएको तेस्रो घण्टामा ६६.७६ अंकले घटेर १९६५.७६ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ३.२८ प्रतिशतले घटेको हो ।  

साताको पहिलो दिन आज (आइतबार) कारोबार भएको सेयरबजार संसद् विघटनको सिफारिससँगै पहिलो घण्टा ह्वात्तै घटेर पुनः सम्हालिन खोजे पनि निरन्तर घट्ने क्रम जारी रहेको छ ।  

तेस्रो घण्टाको अवधिमा १९७ ओटा कम्पनीको ५ अर्ब ८२ करोड ३ लाख बराबरको शेयरको खरीदबिक्री भएको छ । 


कस्तो लाग्यो ?

यो पनि