बैशाख २७, २०८१, बिहीबार
               

४६.५६ अंकले घट्यो नेप्से (१ बजेको अपडेट)

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (आइतवार) शेयर बजार (नेप्से) कारोबार भएको दोस्रो घण्टामा ४६.५६ अंकले घटेको छ । 

दोस्रो घण्टामा २.२९ प्रतिशतले घटेर १९८५.९५ विन्दुमा पुगेको हो ।   

उक्त अवधिमा १९१ ओटा कम्पनीको ३ अर्ब ९६ करोड ७८ लाख बराबरको शेयरको खरीदबिक्री भएको छ ।

सो कारोबार ३५ हजार ३०१ पटकको व्यापारमा भएको हो ।


कस्तो लाग्यो ?

यो पनि