बैशाख २७, २०८१, बिहीबार
               

पहिलो घण्टामा ५३.२८ अंकले घट्यो नेप्से

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो कारोबारको भएको दिन (आइतवार) शेयर बजार (नेप्से) कारोबार भएको पहिलो घण्टामा ५३.२८ अंकले घटेको छ । 

२०४६.५७ विन्दुबाट शुरु भएको आजको बजार कारोबारको पहिलो घण्टामा २.६२ प्रतिशतले घटेर १९७९.२३ विन्दुमा पुगेको छ ।

पहिलो घण्टाको अवधिमा १८२ ओटा कम्पनीको २ अर्ब २७ करोड ५६ लाख बराबरको ३० लाख ७० हजार १३० कित्ता शेयरको खरीदबिक्री भएको छ । 


कस्तो लाग्यो ?

यो पनि