जेठ ०१, २०८१, मंगलबार
               

नेप्से २२ अंकले घट्यो

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली शेयर बजार (नेप्से) आज २२.७० अंकले घटेर २०३२.५१ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा नेप्सेमा १९५ वटा कम्पनीको १ करोड ४१ लाख १४ हजार ४ सय ६० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका तीन कम्पनीको सकरात्मक र्सकिट लागेको छ भने ४५ कम्पनीको शेयर मूल्य बढेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि