कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोरोना कोषमा दुई अर्बभन्दा बढी रकम जम्मा भएको छ ।
कोषमा शुक्रबार २ अर्ब २१ करोड ८५ लाख ५७ हजार रुपैयाँ जम्मा भएको लेखा अधिकृत रविनकुमार राईले जानकारी दिए ।
नेपाल सरकारले ५० करोड रुपैयाँ जम्मा गरेर सुरु गरेको कोषमा कम्तिमा एक करोड सहयोग जम्मा गर्नेहरूको सूची निम्न अनुसार छन् स्
नेपाल आयल निगम ५० करोड
नेपाल दूरसञ्चार प्राधिकरण १५ करोड
नेपाल दूरसञ्चार कम्पनी १२ करोड
एनसेल प्रालि १० करोड
कर्मचारी संचय कोष ५ करोड
राष्ट्रिय बिमा समिति ५ करोड
नेपाल स्टक एक्सचेन्ज लिमिटेड ३ करोड ५१ लाख
निक्षेप तथा कर्जा सुरक्षणम् कोष ३ करोड
आईएमटी ग्रुप फाउन्डेस ३ करोड
नेपाल धितोपत्र बोर्ड ३ करोड
नागरिक लगानी कोष २ करोड
हिमानी ट्रस्ट २ करोड
प्राइम कमर्सियल बैंक १ करोड ७५ लाख
राष्ट्रिय बिमा कम्पनी १ करोड ६५ लाख
एनएसबी बैंक १ करोड ५१ लाख
राष्ट्रिय बाणिज्य बैंक १ करोड ५० लाख
कृषि विकास बैंक १ करोड २५ लाख
हिमालय बैंक लिमिटेड १ करोड २५ लाख
ग्लोबल आईएमई बैक १ करोड १५ लाख
नेपाल राष्ट्र बैक कर्मचारी १ करोड ५ लाख
नेपाल पुर्निबिमा कम्पनी १ करोड १ लाख
प्रभु बैंक लिमीटेड १ करोड १ लाख
भाटभटेनी सुपर मार्केट १ करोड
निर्माण व्यावसायी कोष १ करोड
नेपाल बैंक लिमिटेड १ करोड
राष्ट्रिय बिमा संस्थान १ करोड
नेपाल इन्भेस्टमेन्ट बैंक १ करोड
मेघा बैंक लिमिटेड १ करोड
नेपाल लाइफ इन्सुरेन्स कम्पनी १ करोड
यती एयरलाईन्स प्रालि १ करोड
नेपाल चार्टड एकाउन्टेन्ट संस्था १ करोड
नेपाल नागरिक उड्डयन प्राधिकरण १ करोड