जेठ ०५, २०८१, शनिबार
               

२५ करोडको कोष स्थापना गर्ने प्रदेश २ सरकारको निर्णय

नेपाल फ्ल्यास
चैत १३, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रदेश २ सरकारले २५ करोडको कोष स्थाना गर्ने निर्णय गरेको छ ।  । 

प्रदेश २ सरकारको बिहीबार बसेको बैठकले कोरोना भाइरस (कोभिड–१२)विरुद्ध लड्न कोष स्थापना गर्ने निर्णय गरेको हो । 

प्रदेश सरकार कोरोनाविरुद्ध लड्न स्थापना गरेको यो कोषमा सम्पूर्ण मन्त्रीहरूले आफ्नो एक महिनाको तलब दिने भएका छन् । 

साथै, प्रदेश सरकारले राहत कोषमा सहयोग गर्न समाजिक संघसंस्था, प्रदेशका व्यापारिक घराना एवं इच्छुक व्यक्तिहरूलाई पनि आह्वान गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि