जेठ ०४, २०८१, शुक्रबार
               

जर्मनीद्वारा नेपाललाई १० लाख युरो अनुदान

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

काठमाडौैं । काभिड–१९ विरुद्धको तयारी तथा आपत्कालीन प्रतिकार्यका लागि जर्मनीले १० लाख युरो अनुदानस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ ।

जर्मनी सरकारको सहयोगमा नेपालमा सञ्चालित स्वास्थ्य क्षेत्र कार्यक्रमलाई सघाउन उक्त रकम प्रदान गरिएको नेपालस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि