बैशाख ०६, २०८१, बिहीबार
               

निको भएर घर फर्कने कोरोना संक्रमितको संख्या २ हजार ६ सय ५० पुग्यो

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

नेपालमा हालसम्म २ हजार ६ सय ५० ले  कोरोनालाई पराजित गरी घर फर्केका छन् । पछिल्लो २४ घन्टामा  १९ महिला र २९३ गरी ३१२ जना निको भएर घर फर्केसँगै याे संख्या पुगेको हो ।

 नेपालमा अहिलेसम्म ११ हजारभन्दा बढी संक्रमित पहिचान भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा ४८ महिला  र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । 


कस्तो लाग्यो ?

यो पनि