बैशाख १५, २०८१, शनिबार
               

नुवाकोटमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार नुवाकोटमा पनि एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

ककनी गाउँपालिका वडा नम्बर ३ का एक युवामा कोरोनासंक्रमण पुष्टि भएको हो । 

नुवाकोटबाट संक्रमितलाई काठमाडौं ल्याउने तयारी भइरहेको ककनी गाउँपालिका अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि