बैशाख १४, २०८१, शुक्रबार
               

पुन: थपिए ३ काेराेना संक्रमित, कुल संक्रमित ५८४ जना

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा शनिबार पुन:  सुर्खेतमा ३ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाका अनुसार पुन: सुर्खेतमा ३ जना काेराेना संक्रमित थप भएका हुन् ।

सुर्खेतका थप हुनुअघि बाँकेका २७ जना, बैतडीमा ४,  झापामा १ र बर्दियामा १ जना गरी ३३ जना संक्रमित थप भएका थिए । यो सँँगै काेराेना संक्रमितकाे सँख्या ५८४ पुगेकाे स्वास्थ्या मन्त्रालयले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि