असोज ०६, २०८१, आइतबार
               

एमाले संसदीय दलको संशोधित विधान केन्द्रीय समितिमा लैजाने निर्णय

नेपाल फ्ल्यास
चैत ०७, २०७७

ADVERTISEMENT

नेकपा एमालेको संसदीय दलको विधान संशोधन केन्द्रीय समितिमा लैजाने निर्णय आजकाे संसदीय दलकाे बैठकले निर्णय गरेकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले संशोधित विधान परित गर्दै केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

बिहीबार बसेको एमाले संसदीय दलको बैठकले सांसदहरू विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेको ३ सदस्यीय विधान संशोधन कार्यदल बनाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि