बैशाख २५, २०८१, मंगलबार
               

देउवा भेट्न पुगे प्रचण्ड बुढानीलकण्ठ

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । 

फागुन २३ सर्वोच्चको आदेशसँगै कानुनी रुपमा नेकपा विघटन भएपछि पूर्ववत माओवादी केद्रको अध्यक्षको हैसियतले दाहाल देउवा भेट्न मंगलबार साँझ बुढानीलकण्ठ पुगेका हुन् । 

यसअघि सर्वोच्चले संसद विघटनलाई बदरसँगै प्रधानमन्त्रीको अफर लिएर गएका दाहाल-नेपाललाई देउवाले तपाईंको पार्टी एउटै भएकाले अहिल्लै यसै भन्न नसकिने भनी फर्काएका थिए । 


कस्तो लाग्यो ?

यो पनि