बैशाख १४, २०८१, शुक्रबार
               

राष्ट्रपति भण्डारीले दिइन् अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएकी छन् ।

राष्ट्रपति भण्डारीले एक सूचनामार्फत बधाई सन्देश पठाउँदै बाइडेनको कार्यकालमा नेपाल–अमेरिकाको सम्बन्ध अझै गहिरो हुने विश्वास व्यक्त गरेकी छन् ।

उनले नेपालको सामाजिक आर्थिक विकासको लागि अमेरिकी सहयोगको आह्रानसमेत गरेकी छन् । अमेरिकी राष्ट्रपति बाइडेनलाले बुधबार मात्रै सपथ लिएर कार्यभार सम्हालेका छन् ।

यो पनि