बैशाख १५, २०८१, शनिबार
               

मालपोतका दुई कर्मचारी पक्राउ

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । जग्गाधनीलाई थाहै नदिई जग्गा विक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  

उद्योग मन्त्रालयका शाखा अधिकृत विनोद दाहाल पक्राउ  परेका हुन् । उनी मालपोत कार्यालय, कलंकीका पूर्वकर्मचारी हुन् ।

उनी धनगढी जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । त्यसैगरी, कार्यालयमा वहालवाला नायब सुब्बा नाराण श्रेष्ठ पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि