बैशाख १४, २०८१, शुक्रबार
               

दोस्रो घण्टामा १२.१३ अंकले घट्यो नेप्से

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबार भएको दोस्रो घण्टामा आज (मंगलवार) नेप्से परिसूचक १२.१३ अंकले घटेर २३२०.३४ विन्दुमा पुगेको छ ।   

०.५२ प्रतिशतले घटेको बजारमा २०२ ओटा कम्पनीको ३ अर्ब ६८ करोड ११ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार, वित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, होटल्स, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।


कस्तो लाग्यो ?

यो पनि