बैशाख १५, २०८१, शनिबार
               

बालिका बलात्कार गरेकाे अभियोगमा पक्राउ

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  एक जना पक्राउ परेका छन् । 

गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्ने पाँचथर फिदिम नगरपालिका-९ घर भएका ५० वर्षीय सन्तबीर राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई बलात्कार गरेकाे अभियोग छ ।

प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ गरी  यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि