माघ १२, २०७७, सोमबार
               

११ जना परे एसएसपी बढुवा सिफारिसमा (सूचीसहित)

नेपाल फ्ल्यास
पुस २९, २०७७

काठमाडौं । नेपाल प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । आज बढुवा समितिले सूचना जारी गरी बढुवाको सिफारिस भएको जानकारी दिएको हाे । 

यो पनि