बैशाख १५, २०८१, शनिबार
               

अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई  कानूनी कारवाही

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

अखाद्य वस्तु उत्पादन गर्ने  ३४ उद्योगलाई  कानूनी कारवाही गरिने भएको छ ।

कारबारीका लागि सिफारिस भएका उद्योगमा पिउने पानीसम्बन्धी १५, खाद्यान्न तथा दलहन आठ, दूध तथा दुग्ध पदार्थ छ, तेल तथा घिउ तीन र अन्य तीन गरी ३४ उद्योग छन् । 

नमूनाको विश्लेषण परीक्षण प्रतिवेदनअनुसार ७० नमूना मापदण्डानुसार नभेटिएका उद्योग सञ्चालकला खाद्य ऐन–२०२३ अनुसार कानूनी कारवाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि