बैशाख १४, २०८१, शुक्रबार
               

सभापति देउवाले बोलाए कांग्रेस शीर्ष नेताहरुको बैठक

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

२१ गतेका लागि बोलाइएको सो बैठकमा केन्द्रीय कार्यसमिति बैठकअघि पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीलगायतसँग छलफल गर्न लागिएको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार यो छलफललाई १७ असोजको बैठकको निरन्तरता हो । 

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मागबारे छलफल गर्न १७ असोजमा शीर्ष नेताहरुको बैठक बसेको थियो ।१९ गते केन्द्रीय कार्यसमिति बैठक थियो ।


कस्तो लाग्यो ?

यो पनि