बैशाख १५, २०८१, शनिबार
               

पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश-२का मुख्यमन्त्रीले दिए शुभकामना

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

लालबाबु राउत, मुख्यमन्त्री, प्रदेश २
ADVERTISEMENT

काठमाडौं । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना प्रदान गरेका छन् । 
शुक्रबार शुभकामना दिँदै उनले आज सार्वजनिक बिदा दिएको जानकारी  दिएका छन् । 

आजा इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिन हो । 

‘प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लैजान पैगम्बर हजरत मोहम्मदको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु’, मुख्यमन्त्रीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।​

यो पनि