बैशाख १५, २०८१, शनिबार
               

बालिका बलात्कार अभियोगमा बृद्ध पक्राउ

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

रामेछाप । ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दोरम्बा गाउँपालिका-१ नागथली बस्ने ७० वर्षीय मान बहादुर तामाङलाई  शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङले गत जेठ ५ गते बालिकालाई विभिन्न लोभलालच देखाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि