बैशाख १५, २०८१, शनिबार
               

प्रहरी कार्यालय रानीपोखरीका एक प्रहरीलाई कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानिपोखरीका एक जना प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ ।

कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलका अनुसार आइतबार एक जनामा कोरोना पुष्टि भएको हो ।

उनका अनुसार संक्रमित भएका प्रहरी कपाल काट्ने काम गर्थे ।  उनीसगँ सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको उनले बताए।


कस्तो लाग्यो ?

यो पनि