बैशाख १४, २०८१, शुक्रबार
               

बामदेव गौतम र भारतीय राजदूतबीच गोप्य भेट

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतम र भारतीय राजदूत विनय माेहन क्वात्राबीच गोप्यरुपमा भेटवार्ता भएकाे छ । 

स्राेतका अनुसार बिहीबार उनीहरूबीच गोप्य छलफल भएकाे हाे ।

नेकपामा देखिएकाे विवादका बीच भएकाे उनीहरूकाे गोप्य भेटलाई महत्त्वका साथ हेरिएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि