बैशाख १२, २०८१, बुधबार
               

प्रचण्डको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरुमा भने संक्रमण नदेखिएको प्रचण्ड सचिवालय स्रोतले जानकारी दिएको छ ।

गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि