बैशाख १५, २०८१, शनिबार
               

१६ लाखसहित एक जना पक्राउ

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

कपिलवस्तु । कपिलबस्तुमा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

भारतबाट नेपाल आउँदै गर्दा सीमा क्षेत्रमा उक्त रकमसहित सोनालाई पक्राउ परेका हुन् । विशेष सुराकीका आधारमा सोनार उपर निगरानी गर्दा सो रकमसहित पक्राउ परेका हुन् । 

 पक्राउ परेका सोनारलाई सुठौली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि