बैशाख २०, २०८१, बिहीबार
               

नेपालमा ३ लाख ९१ हजारभन्दा बढीकाे पिसिआर परीक्षण

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले पछिल्लो २४ घन्टामा ८ हजार ८६१ जनाकाे पिसिआर परीक्षण गरेकाे बताएकाे छ । 

यो सँगै हालसम्म नेपालमा ३ लाख ९१ हजार २७० जनाकाे पिसिआर परीक्षण गरिएकाे छ ।

साथै आइतबार देशभर सकृय संक्रमितकाे संख्या ५ हजार ६७२ जना छन् भने २४६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि