असोज ०७, २०८१, सोमबार
               

चाँदीमा सुनको जलप लगाउने पक्राउ

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । साढे १४ किलो सुन चाँदी र आधा किलो सुन प्रकरणमा संलग्न थप एक जना पक्राउ परेका छन् ।

चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिक पक्राउ परेका हुन् । 

न्यूरोडको सुन पसलमा काम गर्ने उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबारै पक्राउ गरेको हो । 

उनीबाट चाँदीमा सुनको जलप लगाउन निर्देशन दिने व्यक्तिबारे पहिचान खुलेको भनिएको छ ।

यद्यपि, विस्तृत विवरण प्रहरीले खुलाइसकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि