बैशाख १५, २०८१, शनिबार
               

पछिल्लो २४ घन्टामा उपत्यकामा देखिए २८ कोरोना संक्रमित

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

पछिल्लो २४ घन्टामा उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो । 

योसँगै कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको संख्या घट्दो क्रममा रहेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि