मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
खुसीको खबर, मेलेसियामा नेपाली कामदारको तलब बढ्दै
नेपाल फ्ल्यास
पुस १६, २०७६
काठमाडौं । मलेसियामा रहेका नेपाली कामदारको न्युनतम पारिश्रमिक वृद्धि हुने भएको छ। क्वालालम्पुरस्थित नेपाली राजदूतावासका अनुसार नयाँ वर्षसँगैनेपालीसहित सबै मुलुकका कामदारको न्युनतम पारिश्रमिक १ हजार २ सय रिंगेट पुगेको छ। यो भनेको आइतबारको सटही दरअनुसार ३३ हजार ४ सय ३२...
विराटनगर जुटमिलमा यस्तो लुट
नेपाल फ्ल्यास
पुस ११, २०७६
विराटनगर । विराटनगर जुटमिलमा एक अर्ब १० करोड लगानी गरेको सरकारको सेयर साढे ४६ प्रतिशत मात्र छ, तर जम्मा ५७ लाख लगानी गरेका व्यक्तिहरूले साढे ५३ प्रतिशत सेयर हत्याएका छन् । लगानीका हिसाबले सरकारको ९९ दशमलव पाँच प्रतिशत र व्यक्तिको...
सुरुङमार्गका लागि चिनियाँ टोली काठमाडौँमा
नेपाल फ्ल्यास
पुस ११, २०७६
काठमाडौं । काठमाडौं उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखानुवाकोट सुरुङमार्गको अध्ययन गर्न चिनियाँ प्राविधिक टोली नेपाल आइपुगेको छ । टोली शुक्रबार नै सम्बन्धित क्षेत्रमा पुग्ने छ । चीनका राष्ट्रपति सी चिनफिङको केही महिनाअघि...
एक महिनामै आउने भो रेल !
नेपाल फ्ल्यास
पुस ०९, २०७६
नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ। तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ। रेल आउने समय तय भए पनि रेल विभाग...
कोरियाले एक वर्षमै ५६ हजार नेपाली कामदार लैजाने
नेपाल फ्ल्यास
पुस ०७, २०७६
काठामाडौं । कोरियाले रोजगार अनुमति प्रणाली अन्तर्गत सन् २०२० का लागि नेपाललगायत १६ वटा राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक माग गर्ने निर्णय गरेको छ । कोरियाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको विदेशी कामदार नीति समितिको बुधबारको २७ औं बैठकले विभिन्न...
किन कसिंदै छ एघार बैंकका सिइओमाथि सम्पत्ती शुद्धीकरणको पासो
नेपाल फ्ल्यास
मंसिर २५, २०७६
काठमाडौः कर्जा प्रवाहमा निजि क्षेत्रका बैंकमा व्यापक अर्थिक अनियमिततामा देखिन थालेपछि सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले पहिलो चरणमा ११ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)माथि एकैपटक अनुसन्धान अघि बढाएको छ। सम्पूर्ण वाणिज्य बैंकका प्रमुखमाथि सामान्य अनुसन्धान थालेको विभागले ११ जना...
जताततै भ्यु टावर, अब नेपाल टावरैटावरको देश !
नेपाल फ्ल्यास
मंसिर २२, २०७६
काठमाडौँको कमलादीमा दक्षिण एसियाकै पहिलो नमुना स्काई वाक टावर(आकाश मार्गमा हिँड्ने टावर) निर्माण हुने भएको छ। टावर कुल २ अर्ब रुपैयाँमा निर्माण हुन लागेको हो।आगामी १८ महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण हुने टावर जमिनबाट कुल ७८ मिटर माथि उचाइमा बन्ने...
उपनिर्वाचनको परिणाम : कर घटाउने ‘चाबी’
नेपाल फ्ल्यास
मंसिर १९, २०७६
धरान : धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरे । नवनिवार्चित मेयरको पदभारभन्दा पनि बुधबार बिहानैदेखि कर घटाउने विषयले चर्चा पायो। चुनावअघि कांग्रेस र नेकपा दुवैले कर घटाउने घोषणा गरेका थिए। चुनावमा नेकपा पराजित भएपछि कांग्रेसबाट विजयी...
तीन महिनामै अर्बबढी मुनाफा कमाउने यी तीन बैंक
नेपाल फ्ल्यास
मंसिर ०१, २०७६
काठमाडौः सर्वत्र मुलुकको आर्थिक अवस्था सुस्त रहेपनि केही बैंकहरूले चालु आर्थिक वर्ष ०७६/७७ को पहिलो त्रैयमासमा अर्बभन्दा बढी नाफा कमाएका छन् । जसमा ३ वाणिज्य बैंकहरुले ८ अंकको मुनाफा कमाएका छन् । क वर्गका बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक...
रूपज्योति र छोरी सूरूची ज्योति हाजिर जमानीमा छुट्ने
नेपाल फ्ल्यास
कात्तिक २९, २०७६
काठमाडौः काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले व्यापारिक घराना ज्योति समूहका सदस्य रूपज्योति उनकी छोरी सूरूची ज्योतिलाई हाजिर जमानीमा छोड्न प्रहरीलाई भनेको छ। प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमाथि मुद्दा नचलाउने निर्णय गरेर थुनामा रहेका रूपज्योति तथा उनकी छोरीलाई थुनामुक्त गर्न प्रहरीलाई पठाइएको...
रूपज्योति हाजिर जमानीमा छुटे
नेपाल फ्ल्यास
कात्तिक २९, २०७६
काठमाडौः काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले व्यापारिक घराना ज्योति समूहका सदस्य रूपज्योति उनकी छोरी सूरूची ज्योतिलाई हाजिर जमानीमा छोडेको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमाथि मुद्दा नचलाउने निर्णय गरेर थुनामा रहेका रूपज्योति तथा उनकी छोरीलाई प्रहरीले थुनामुक्त गरेको हो ।...
शालीन उद्योगपति पद्मज्योतिविरुद्ध पनि पक्राउ पुर्जी
नेपाल फ्ल्यास
कात्तिक २५, २०७६
काठमाडौं । व्यवसायी रुपज्योति र उनकी छोरीलाई गिरफतार गरे लगत्तै प्रहरीले शालीन र भद्र उद्योगपति पद्मज्योतिलाई पनि पक्राउ गर्ने भएको छ । काठमाडौं जिल्ला अदालतले ठगीको आरोपमा रुपज्योतिका दाजु पद्मज्योतिलाई पक्राउ गर्न अनुमति दिएको हो । ल्यान्डमार्क हाउजिङको नामबाट ठगी...
सम्मानित उद्योगपति रूपज्योतिलाई फसाएको आशङ्का
नेपाल फ्ल्यास
कात्तिक २५, २०७६
सम्मानित उद्योगपति रूपज्योति कंसाकारलाई लेनदेन मुद्दामा फसाइएको आशङ्का सर्वत्र हुन थालेको छ । उनको व्यापारिक समूह ज्योति ग्रुपलाई विवादमा तान्न लेनदेन मुद्दामा रूपज्योति र उनकी छोरी सुरुचिलाई फसाएको अनुमान धेरैले गर्न थालेका छन् । जिल्ला अदालत काठमाडौँमा आइतबार उद्योगपति रूपज्योतिले...
के हो रूपज्योति पक्राउ प्रकरण ?
नेपाल फ्ल्यास
कात्तिक २४, २०७६
नेपालको एक प्रतिष्ठित व्यापारिक घराना हो ज्योति ग्रुप । यो घराना नेपालमा सभ्य र स्वस्थ रूपमा बजारमा प्रतिस्पर्धी रूपमा कायम छ । नेपाली व्यापारी तथा व्यवसायीमध्ये तुलनात्मक रूपमा सबैभन्दा इमान र जमान भएको घराना हो ज्योति ग्रुप । त्यो ग्रुपमा...
सामाजिक सुरक्षा कोषबाट भाग्दै बैंकहरु
नेपाल फ्ल्यास
कात्तिक २२, २०७६
काठमाडौः सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई साउनबाट अनिवार्य गरेको छ तर बैंकहरु अझैसम्म सहभागी भएका छैनन् । केही बैङ्कले सहभागी हुन इच्छा देखाएपनि योगदान भने सुरु गरेका छैनन् । गत असार मसान्तसम्म देशका सबै रोजगारदातालाई कोषमा ल्याउने सरकारी लक्ष्य...
भ्रष्टाचार लुकाउने प्रयास
नेपाल फ्ल्यास
कात्तिक २०, २०७६
काठमाडौं: नेपाल वायुसेवा निगमको न्यारो बडी विमान खरिदमा भएको एक अर्बभन्दा बढीको अनियमितता काण्ड संसदीय समितिले गुपचुप राखेको छ । एक अर्ब २० करोड घोटाला ठहर गरेको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले प्रतिवेदन लुकाएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।...
कहाँ हरायो सरकारको रेल र पानी जहाज ?
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७६
पहिलेको एमाले र माओवादी अहिलेको नेकपाले चुनावमा साझा घोषणापत्र बनाए । तर ती घोषणापत्र अहिले भुलेका छन् । नेपाली युवालाई वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणापत्रमा लेखियो तर सरकार भने श्रम सम्झौता गर्दै त्यसलाई उपलब्धि मान्दै हिड्को छ ।...
नयाँ सिमकार्ड लिनुछ, अब भर्नुस् केवाईसी
नेपाल फ्ल्यास
असोज ०८, २०७६
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको सिमकार्ड लिने ग्राहकलाई थप व्यवस्थित गर्न बैँकमा जस्तै नो योर कस्टोमर (केवाईसी) सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ। सिमकार्ड लिने ग्राहकको पूर्ण विवरण लिई विवरणलाई व्यवस्थित बनाउने तथा आपराधिक क्रियाकलाप रोक्न केवाईसी अवधारणा ल्याएको छ ।...
ढाड सेक्ने मूल्यबृद्धि, सरकारले दिएन राहत
नेपाल फ्ल्यास
असोज ०८, २०७६
दैनिक उपभोगका वस्तुको बजार भाउ ह्वात्तै बढेको छ। राष्ट्र बैङ्कको प्रतिवेदनअनुसार साउनमा दैनिक उपभोक्ताले प्रयोग गर्ने वस्तुको मूल्य वृद्धिदर करिब ७ प्रतिशत पुगेको छ। यो दर पछिल्ला तीन वर्ष यताकै उच्च हो । ०७१/७२ भदौमा यस्तो वृद्धिदर करिब ८ प्रतिशत...
सुनको मूल्य घटने संकेत
नेपाल फ्ल्यास
असोज ०५, २०७६
भारत सरकारले संस्थागत आय करमा भारी कटौती गरेपछि नेपाली बजारमा पनि अमेरिकी मुद्रा र सुनको भाउ सस्तिने सम्भावना बलियो भएको छ । भारतीय रुपैयाँ (भारु) सँगको स्थिर विनिमय दरका कारण भारु महँगिदा नेपाली मुद्रा पनि महँगिन्छ । आजको अन्नपूर्णपोस्ट दैनिकका...
«
1
...
81
...
161
162
163
164
165
166
167
168
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय