मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
टिप्पणी
काठमाडौँ प्रहरी प्रमुख ज्ञवालीलाई अवसर कि चुनौती ?
श्यामसुन्दर पुडासैनी
बैशाख १७, २०७७
नेपाल प्रहरीमा काबिल अधिकृतको छवि बनाएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवाली महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी सम्हाल्न आएका छन् । धेरैको रोजाइमा पर्ने तर चुनौतीका पहाड नाघ्नुपर्ने काठमाडौँको प्रहरी नेतृत्व लिने अवसर थोरैले मात्र पाउँछन् । मुलुकको सङ्घीय...
के सरकार परिवर्तन होला ? को बन्ला प्रधानमन्त्री !
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । पछिल्लो समयमा नेकपाभित्र विवादको ज्वारभाटा देखापरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताआयुको प्रश्न प्रधान बनेर आएको छ । स्वयं प्रधानमन्त्री निकटस्थहरूले सरकार परिवर्तनको 'चलखेल'को रूपमा यसलाई हेरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नै सरकार घेराबन्दीमा परेको भनिसकेका...
ढलेको अर्थतन्त्र उठ्ला तर, गडेको लास कहिल्यै उभिँदैन
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
कोरोना भाइरस वा कोभिड१९ को कारण नेपाल मात्र होइन, विश्वका अधिकांश भूभाग लकडाउनमा छ । तर, पनि कोरोनाको कहर रोकिएको छैन । यो रोगले कहिले, कहाँ, कसलाई सिकार बनाउँला, अनुमान गर्न सकिँदैन । केही दिनअघि मात्र एउटा समाचार आयो ।...
कोरोना नियन्त्रणमा दक्षिण कोरियाबाट सिक्न सकिने प्रयास
नेपाल फ्ल्यास
चैत २८, २०७६
चीनको वुहानबाट २०१९ डिसेम्बरमा देखा परेको कोभिड १९ (कोरोना भाइरस डिजिज २०१९) लाई विश्व स्वास्थ्य सङ्गठनले मार्च ११ मा विश्वव्यापी महामारी घोषणा गरिसकेकोे छ । विश्वका २ सयभन्दा बढी राष्ट्र प्रभावित भइसकेका छन् ।झण्डै विश्वको एक चौथाइभन्दा बढी जनसङ्ख्या लकडाउनमा...
चन्द्रमाको फरक रङ दुर्लभ घटना: 'राम्रो योग होइन'
रासस
चैत २६, २०७६
काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ ।...
कहाँ चुक्यो सरकार ?
नेपाल फ्ल्यास
चैत २४, २०७६
- नारायण निरौला सरकारले बन्दाबन्दी घोषणा गरेको आज १२ औँ दिन व्यतीत भएको छ । एकाध घटनालाई छाड्ने हो बाह्र/बाह्र दिनसम्म जेल जीवन झै घर वा कोठामा सीमित भई सरकारले गरेको बन्दाबन्दीको आह्वानलाई आममानिसले सहयोग गरिरहेका छन् । जसका कारण...
सुख्खा चाउचाउको भरमा कोरोनाविरुद्धको लडाइमा सुरक्षाकर्मीहरू
श्यामसुन्दर पुडासैनी
चैत १३, २०७६
काठमाडौं । कोरोनाविरुद्धको लडाइमा अग्रपंतिमाहोमिएका छन् सुरक्षाकर्मीहरू। जो हरेक चोक गल्लीगल्लीमा खटिएका भेटिन्छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत खटिएका छन्, लकडाउन पूर्णरूपमा कार्यान्वयन गराउनको लागि । कतिपय ठाउँमा लकडाउनलाई बेवास्ता गर्दै हिँड्ने पैदलयात्री तथाचालकहरूलाई सम्हाल्न हम्मे हम्मे...
लकडाउन : मसिना विषयमा चुक्यो सरकार
नेपाल फ्ल्यास
चैत ११, २०७६
कोरोना भाइरस (कोभिड१९) को विश्वव्यापी महामारी र यसको नेपाल प्रवेश लगत्तै सरकारले चुस्तताका साथ सारा मुलुकलाई लक डाउन गरेको छ । मङ्गलवार बिहान ६ बजेदेखि सुरु भएको लक डाउनले कोभिड१९ विरुद्ध लड्ने सरकारको मनसाय देखाए पनि पूर्ण तयारी बिना लक...
मोदीको सार्क रणनीतिक योजना क्षणिक कि दीर्घकालीन ?
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड१९) विरुद्ध जुध्न सार्क राष्ट्रहरूको नेतृत्वमा बलियो रणनीति अवलम्बन गर्नुपर्ने प्रस्ताव गरेसँगै निष्क्रियदक्षिण एशियाली देशहरूको संगठन (सार्क) पुन सक्रिय बन्न खोजेको देखिन्छ । मार्च १३ (फागुन ३०) मोदीले ट्विटमार्फत कोरोना भाइरस(कोभिड१९)विरुद्ध लड्न सार्क...
गेट वेल सुन, प्रधानमन्त्रीज्यू !
नेपाल फ्ल्यास
फागुन २१, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली अहिले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गराएर आराममा छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका साहसी प्रमको स्वास्थ्य लाभको कामना । अपरेसन थिएटरभित्र जाँदा जाँदै पनि उनले मुलुकको ढुकुटी चलाउने साँचो डा. युवराज खतिवडालाई दिए...
किन सम्झिएन काँग्रेसले सन्त नेतालाई ?
नेपाल फ्ल्यास
फागुन २०, २०७६
नेपाली राजनीतिका भद्र पुरुष कृष्णप्रसाद भट्टराईको आज नवौँ स्मृति दिवस । जीवनका ऊर्जाशील समय खर्चिएर ठड्याएको उनकै पार्टी नेपाली काँग्रेसले उनलाई सम्झने कोसिस गरेन । वर्तमान राजनीतिक शासन पद्धतिको सर्वाधिक जटिल मोडका साक्षी र सारथि किसुनजी कै पदमार्गमा हिँड्ने कसम...
दुर्घटनामा पर्ला त नेकपा ?
नेपाल फ्ल्यास
फागुन १९, २०७६
आउने बुधवार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन लागेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सोमबार नै अस्पताल भर्ना हुँदै छन् । त्रिवि शिक्षण अस्पतालमा डा. प्रेम ज्ञवाली नेतृत्वको चिकित्सकीय टोलीले ओलीको १३ वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गौलाको सट्टामा नाताकी...
गम्भीर मतभेद र भारत–अमेरिका सम्बन्ध
नेपाल फ्ल्यास
फागुन १२, २०७६
यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको ३२ घण्टे भ्रमणमा छन् र गुजरातको अहमदावादमा लाखौं मानिसले उनको स्वागत गरेका छ। 'नमस्ते ट्रम्प' नामक कार्यक्रमउनको अहिलेसम्मकै सबैभन्दा भब्य स्वागत समारोह हो । यसबाट ट्रम्प खुसी छन् । तर, दुई देशबीच व्यापार सम्झौता...
अमेरिकी युवा ट्रम्प प्रशासनसँग कति सन्तुष्ट ?
नेपाल फ्ल्यास
फागुन १०, २०७६
झाङ बेन्झोङ धेरै साेच्छन्, तर बोल्न डराउँछन् -अमेरिकी युवा । आफ्नो करिअर सुरु गरेसँगै उनीहरु रक्षात्मक बन्छन, अर्थात् राजनीतिक प्रक्रिया बदल्न सक्ने उनीहरूको क्षमता कमजोर हुन्छ । यी युवाहरु सन् २००८ को वित्तीय संकटबाट अति प्रभावित छन् । शैक्षिक ऋणको...
कारवाही किन नगर्ने !
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
मानिसका चाहना अनेकन् हुन्छन् । हाम्रा प्रधानमन्त्रीका त सपना नै धेरै छन् । उनी त मुर्छित सपनालाई पानी झर्कने मान्छे । उनका चाहना पनि बढी हुनु स्वाभाविक नै हो । प्रधानमन्त्रीको चाहना छ भ्रष्टाचारीको अनुहार नहेर्ने । तर सबैको चाहना...
अब के हुन्छ महरालाई ?
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराजुनअभियोगमा जेल गए, त्यो गलत प्रमाणित भएको छ । जिल्ला अदालत काठमाडौँले बलात्कार प्रयासको अभियोग पुष्टि नभएको भन्दै महरालाई सफाइ दिएपछि पहिलो चरणको कानुनी निपटारा भएको छ । महरा जुन अभियोगमा सभामुखबाटपूर्वसभामुख बने । आखिर त्यो...
«
1
2
3
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय