असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#होम डेलिभरी
चाडपर्वमा पनि ‘होम डेलिभरी’लाई निरन्तरता दिइने
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व केन्द्रित सुपथ मल्य पसल सञ्चालन गर्दा होम डेलिभरीलाई निरन्तरता दिने भएको छ । कोभिड१९ को रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै लिमिटेडले पहिलो पटक होम डेलिभरी शुरु गरेको थियो । बन्दाबन्दीको...
प्रहरीको धरपकडले बन्द भएको ‘होम डेलिभरी’ सेवा पुनः सुरु
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं ।प्रहरीको धरपकडले बन्द भएको अनलाइन डेलिभरी सेवा फेरि सुरु भएको छ । पाँच दिन बन्द भएको यो सेवा आजबाट पुनः सुरु भएको हो । ईकमर्श तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले...
होम डेलिभरी सञ्चालनमा मापदण्ड बनाइने
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) संक्रमण जोखिम रोक्न उपत्यकामा जारी गरिएको निषेधाज्ञा विपरित सञ्चालन भएको होम डेलिभरी सेवालाई व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ । विना सावधानी उक्त सेवा दिँदा मानिसको घरघरमा कोभिड१९ को संक्रमण हुनसक्ने जनाउँदै स्थानीय प्रशासनले उक्त...
‘होम डेलिभरी’ भन्दै निषेधाज्ञा उल्लंघन गरे कारबाही
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडाैं ।कोरोनाको जोखिम बढ्दै गएका बेलाअत्यावश्यकबाहेक सेवा सञ्चालन नगर्न प्रहरीले आग्रह गरेको छ ।खाद्यान्न तथा पकाइएको खाद्यवस्तु घर-घरमा पुर्याउने डेलिभरी सेवा बढेको भन्दै प्रहरीले अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्न भनेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सार्वजनिक गरेको निषेधाज्ञाको आदेशअनुसार पानी,...
अनलाइनमर्फत अर्डर लिई विभिन्न सामग्री होम डेलिभरी गर्नेहरु पक्राउ
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं ।अनलाइनमार्फत माग भएका सामग्रीहोम डेलिभरी गर्नेहरुलाईप्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञाको सयमाअनलाइनमर्फतसामान माग गरी सोको डेलिभरी गर्नेहरुलाईप्रहरीले बिहीबार पक्राउ गरेको हो । प्रहरीले खानेकुरा तथा अन्य वस्तु डेलिभरी गर्नेव्यवसायीलाईनियन्त्रणमा लिई होल्डिङ जोनमा राखेको छ ।हाल उनीहरुलाईराजधानीको मुख्य चोकहरुमा बनाइएका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय