मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#हिमपात
हुम्लामा वैशाखमा हिमपात
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्मितभएका छन् । पुस, माघ र फागुन तीन महिनामात्रै हिमपात हुने हुम्लामा वैशाख महिनामा पहिलो पटक हिमपात भएको हो। आफूले वैशाखमा हिमपात भएको देखेको यो पहिलो पटक भएको सिमकोट२ का...
हिमपातले जनजीवन प्रभावित
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
गएराति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिइन्, शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको छ । अहिले करिब एक फिटसम्म हिउँ जमेको...
हितपातका कारण हेटौँडा–काठमाडौं यातायात अवरुद्ध
नेपाल फ्ल्यास
माघ २५, २०७७
त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौँडाकाठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने जोखिम देखिएकाले रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । उनका...
डोटीमा माइनस चार डिग्रीमा झर्यो तापक्रम
नेपाल फ्ल्यास
माघ २४, २०७७
डोटी ।उच्च पहाडी तथा हिमाली जिल्लामा लगातार हिमपात हुँदा जनजीवन प्रभावित बन्दै गएको छ । वर्षात् सुरू भएसँगै हिउँदेबाली सप्रिने भन्दै किसान खुशी भएका छन् । लामो समयपछि बल्ल माघ अन्तिम सातामा वर्षात् भएका कारण अहिले हाँका किसान निकै खुशी...
हिमपातले रसुवाको जनजीवन प्रभावित
नेपाल फ्ल्यास
माघ २४, २०७७
रसुवा । हिमाली भेगमा केही हिमपात भएसँगै बढेको चिसोपनले उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । समुन्द्र सतहदेखि दुई हजार ५०० मिटर भन्दामाथि हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातले गोसाइँकुण्ड धार्मिक मार्गको चन्दनवारी, ठूलोस्याफ्रुको गर्दागाङ, लाङ्टाङ, नाकथलीसमेतका मानवबस्तिको...
भारी हिमपातले हिल्सा नाका आवतजावत बन्द
नेपाल फ्ल्यास
पुस २२, २०७७
सिमकोट । आइतबार दिनभरको भारी हिमपातले चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द भएको छ । नाम्खाको नारा लेक, यारीलगायतका उच्च स्थानमा भारी हिमपातले बाटो बन्द हुँदा सवारी साधनसहित मानिसको आवतजावत बन्द भएको छ । आइतबारबाट...
आज हिमपात हुन्छ, वर्षा हुँदैन : मौसमविद्
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा...
खप्तड क्षेत्रमा २ दिनदेखि लगातार हिमपात, माइनस ५ डिग्रीमा झर्यो तापक्रम
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो । दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य...
हुम्लामा दुई दिनदेखि लगातार हिमपात
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
सिमकोट । हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको...
डोल्पामा आइतबार रातिदेखि नै व्यापक हिमपात
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
डोल्पामा हिमपात भएको छ । आइतबार रातिदेखि नै सुरु भएको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ । भाइटीकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाका विभिन्न स्थानमा वर्षासँगै हिमपात भएको हो । हिउँ परेपछि डोल्पामा चिसो अत्याधिक बढेको स्थानीयले बताएका छन्...
डोल्पामा भारी हिमपात, जनवीवन कष्टकर
रासस
फागुन ३०, २०७६
डोल्पा । शुक्रबार बिहानदेखिकाेमुसलधारे वर्षापछि डाेल्पामाभारी हिमपात सुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले सेताम्मेभएको छ । त्यसैगरी तल्लो र मध्य डोल्पामा पर्ने दुनै, सुँ, जुफाल, माझफाल, रह, लिकु, त्रिपुराकोट, पहाडा, काइगाउँलगाइयतका बस्तीमा पनि...
हिमपातले जनजीवन कस्टकर
रासस
फागुन २५, २०७६
रुकुम (पूर्व) का विभिन्न क्षेत्रमा हिमपातका कारण विकास निर्माणका काम प्रभावित भएका छन् । माथिल्लो भेगमा रहेका तीन स्थानीय तहमा हिमपातका कारण विकास निर्माणका काम प्रभावित भएका हुन् । पुथाउत्तरगङ्गा गाउँपालिकाका तकसेरा, हुकाम, मैकोट, पिपलतुङ, घुम्लिबाङ, पेल्मा, तुफादम्चनलगायत ठाउँका बस्ती...
सुदूरपश्चिमका उच्च भेगमा हिमपात
रासस
फागुन २४, २०७६
डडेल्धुरालयगायत सुदूरपश्चिम प्रदेशका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस वर्ष डडेल्धुरामा छैटौँपटक हिमपात भएको छ । बिहीबारदेखि निरन्तर वर्षासँगै भएको हिमपातका कारण चिसोले सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण आज बिहानैदेखि डडेल्धुरा, बैतडी,...
डोडीको सिलगढीका डाँडाकाँडामा हिमपात
नेपाल फ्ल्यास
फागुन २४, २०७६
डोटी ।बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण जिल्ला सदरमुकाम सिलगढीका डाँडा काडामा शुक्रवार रातिदेखि बाक्लो हिमपात भएको छ । डोटीसहित यहाँका अन्य पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डडेलधुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको प्रहरी...
बैतडीको उच्च भूभागमा हिमपात
रासस
फागुन २४, २०७६
लगातारको वर्षाको कारण बैतडीका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै आज बिहान उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । खोड्पे, श्रीभावर, गर्जेलगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । यो वर्ष लगातारको वर्षा...
हुम्लामा भारी हिमपात, किसान खुशी
रासस
फागुन २४, २०७६
सिमकोट । हुम्लामा भारी हिमपमत परेको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । उक्त हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय