कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सम्मान
बुलिङटार जेसिजद्वारा चार जनालाई सम्मान
नेपाल फ्ल्यास
असोज ३०, २०७८
पूर्वी नवलपरासीको प्रस्तावितबुलिङटार जेसिजले जन्मथलो बुलिङटार भई हाल विभिन्न पेसामा कार्यरत ४ जनालाईलाई सम्मान गरेको छ । बिहीबार दशैँको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेर जेसिजले सो सम्मान गरेको हो । यसरी सम्म्मानित हुनेमा पूर्व जिल्ला शिक्षा अधिकारी तथा...
राष्ट्रपतिबाट विभिन्न क्षेत्रमा योगदान पुर्याएकालाई मानपदवी
नेपाल फ्ल्यास
चैत २७, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सम्मान गरेकी छन् । विभूषित हुनेमा महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट स्व मदनमणि दीक्षित, पूर्वमन्त्री स्व रवीन्द्रप्रसाद अधिकारी, सुप्रसिद्ध प्रबल...
‘भिजन एक्सलेन्स अवार्ड’बाट डाक्टर सम्मानित
नेपाल फ्ल्यास
माघ ०९, २०७७
नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति सङ्घले भिजन एक्सलेन्स अवार्डबाट तीन डाक्टरलाई सम्मान गरेको छ । अस्पताल र सङ्घले आँखा स्वास्थ्य सेवाका लागि वकालत गरेको भन्दै आज डा सन्दुक रुइत, प्राडा रामप्रसाद पोखरेल र डा गोपालप्रसाद पोखरेललाई सम्मान गरेको हो...
एजिङ नेपाल अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार २०२०बाट सम्मानित
नेपाल फ्ल्यास
भदौ २१, २०७७
ज्येष्ठ नागरिकहरूका क्षेत्रमा कार्यरत नेपाली गैरसकारी संस्था एजिङ नेपालसंयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले प्रदान गर्ने विश्व प्रसिद्ध युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार २०२० बाट सम्मानित भएको छ । एजिङ नेपालले सञ्चालन गर्दै आएको ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम विश्वका प्रतिस्पर्धीमध्ये सर्वोत्कृष्ट भई...
सरकारद्वारा विभिन्न स्रष्टा पुरस्कृत
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं । सरकारले नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार२०७६ द्धारा विभिन्न स्रष्टालाई सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज सिंहदरबारमा एक कार्यक्रमबीच वरिष्ठ नाटककर्मीहरूरामहरि गुरुङ, हस्तबहादुर थापा, प्रचण्ड मल्ल, कुमार बस्नेत, नीर शाह र नारायणदेवी...
इजरायलले गर्यो नेपाली राजदूत शाक्यलाई सम्मान
रासस
जेठ ११, २०७७
काठमाडौं । इजरायलको ७२औँं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य द एम्बेसडर क्लब अफ इजरायल बाट सम्मानित भएकी छन् । विश्वका ९० देशका दूतावास रहेको इजरायलमा एम्बेसडर अफ द इयर २०१९२०२० डा. शाक्यलाई दिइएको...
क्वारेन्टाइनमा बस्नेलाई दोसल्ला ओढाएर सम्मान
रासस
बैशाख २८, २०७७
कोरोना भाइरसको जोखिम हुन नदिन गुठीचौर गाउँपालिका१ मा तयार गरिएको क्वारेन्टाइनमा बसेर २५ जना १४ दिनपछि घर फर्किएकाहरुलाई गाउँपालिकाले खादा ओढाएर सम्मानसहित घर फर्काएको छ । स्थानीय सरकारको आग्रह र नियमलाई अनुशरण गर्दै क्वारेन्टाइनमा बसेको भन्दै वडाले सम्मानका साथ बिदाइ...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय