मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सभामुख सापकोटा
सभामुखद्वारा बोलाइएको सर्वदलीय बैठक सुरु, प्रधानमन्त्री भने अनुपस्थित
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौ ।सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने शीर्ष नेता र पूर्वप्रधानमन्त्री सहभागी सो बैठकसंघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा सुरु भएको हो । बैठकमानेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक : सभामुख सापकोटा
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकान्त्रिक भएको बताएका छन्। शुक्रबार मध्यरातमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकोप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै सभामुख सापकोटाले सो बताएका हुन् । प्रतिनिधिसभा विघटन २०७७ फागुन ११ मा...
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत १५, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री र सभामुखबीच आइतबार तीन महिनापछि भेटवार्ता भएको हो। यसअघि५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री र सभामुखबीचको दूरी टाढिँदै गएको थियो । आइतबार भने प्रधानमन्त्री ओलीलाई भेट्न...
संसदमा कहिल्यै नारा र वेल घेर्ने काम भएन : सभामुख सापकोटा
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई कहिल्यैअसहयोग नगरेको बताएका छन् । प्रतिनिधिसभा भंग गरेर मध्यावधि घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय संसद्ले आफूलाई सहयोग नगरेको दाबी गरिरहेका बेला खण्डनस्वरुप उनलेसोमबार अन्तरपार्टी महिला सञ्जालको ध्यानाकर्षण पत्र बुझ्दै सो...
संसदको हिउँदे अधिवेशन सुरु गर्न तयार छौँ : सभामुख सापकोटा
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्न तयार रहेको बताएका छन् । संसद सचिवालयमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित तयारी अवस्थामा रहेको उनको भनाइ छ । सकेसम्म...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय