मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#संसद पुनर्स्थापना
प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिटको संवैधानिक इजलासमा सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहितप्रतिनिधिसभा विघटनविरुद्ध परेका ३० वटै रिटको आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । प्रतिनिधिसभा विघटनविरुद्ध३० वटा रिट परेका छन्। त्यसमध्ये २६ वटामा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरिएको छ ।विपक्षी दलहरूले सर्वोच्चमा १४६...
संसद् पुन:स्थापना फैसलापछि कसले के भने ?
नेपाल फ्ल्यास
फागुन ११, २०७७
सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन बदर गर्दै संसद् पुन:स्थापना गरेको छ । जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको...
संसद् पुनर्स्थापना भए प्रतिक्रान्ति हुन्छ: गृहमन्त्री थापा
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । ओली समूह(नेकपा) कानेता तथा गृहमन्त्री रामबहादुर थापालेबादल ले संसद पुनःस्थापन भए मुलुकमा प्रतिक्रान्ति हुने बताएकाछन् । राष्ट्रिय सभागृहमा ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई संबोधन गर्दै बिहीबार उनले सो कुरा बताएका हुन् ।संसद पुनर्स्थापना भएमुलुकमा प्रतिक्रान्ति...
म संसद् पुनर्स्थापनाको पक्ष वा विपक्षमा बोल्दिनँ : देउवा
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले आफूसंसद्पुनर्स्थापनाको पक्ष वा विपक्षमा नबोल्ने बताएका छन् । भक्तपुरमा आयोजित सरकारको कदमको विरोध सभामा सहभागी भएका उनलेसोमबार यस्तो बताएका हुन् ।विघटन गर्ने सरकारको कदमबारे अदालतमा मुद्दा विचाराधीन रहेकालेसोबारे केही नबोल्ने उनले बताए...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय