मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#व्यवसायी
सोमबार उद्योगी व्यवसायीलाई खोप लगाइने
नेपाल फ्ल्यास
साउन १६, २०७८
ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ । सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले आज एक सूचना जारी गरी मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पाँच सय सो तवरका...
व्यवसायी आन्दोलनमा जाँदै
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।कोभिडबाटप्रभावित व्यवसायीसरकारविरुद्ध आन्दोलनमा जाने भएका छन् ।पछिल्लो समय बैंकलेव्यवसायीलाई ब्याज, किस्तामा धर्पकड गर्ने, कालो सूचीमा राख्ने र सम्पत्ति लिलामीको सूचना निकाल्न थालेको भन्दै उनीहरु आन्दोलनमा उत्रिन लागेका हुन् ।कोरोनाका बजारमा सुस्त भइरहेका बेला बैंकले धरपकट सुरु गरेकालेआन्दोलनमाउत्रिन लागेको उनीहरुको...
होटेल तथा एयरलाइन्स खुलाउन व्यवसायीको माग
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । होटेल तथा एयरलाइन्स खुलाउन व्यवसायीले पर्यटनमन्त्रीसँग माग गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटेल तथा एयरलाइन्स खुलाउन आवश्यक पूर्वतयारी गर्नुपर्ने बताए । सिंहदरबारमा शुक्रबार पर्यटन क्षेत्रका नौ अगुवा सङ्गठनको सुझावसहितको...
प्रहरीले आज व्यापारीलाई पनि पसल खोल्न नदिँदा फेरि तनाव
नेपाल फ्ल्यास
जेठ २८, २०७७
न्युरोड क्षेत्रका व्यापारीहरूलाई आज पनि पसल खोल्नप्रहरीले रोकेको छ । तीन दिनदेखि खुल्ला हुँदै आएका न्युरोड क्षेत्रका पसलहरू मंगलबार प्रहरीले एक्कासिबन्द गराएको थियो । तर, व्यापारीहरूले बुधबारपसल खोल्ने घोषणा गरेका थिए । सो घोषणाअनुसार बिहानै पसल खोल्न गएका व्यापारीलाई फेरि...
लकडाउनलाई कारण देखाउँदै मंसिरदेखिको कर तिर्न व्यवसायीको आनाकानी
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले मंसिर महिनादेखिको आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तशुल्क र शिक्षा सेवा शुल्क तिर्न दुई दिनअघि सूचना प्रकाशित गरेको थियो । उक्त सूचना आएपछि देशभरका व्यवसायीले व्यवसाय बन्द गरेर कर तिर्न ताकेता गरेको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय