कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मुद्दा दर्ता
बन्दाबन्दीमा यात्रु ओसार्ने चालकविरुद्ध मुद्दा दर्ता
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
डोटी । बन्दाबन्दीको समयमा यात्रु बोक्ने दुई चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा गरिएको बन्दाबन्दीको अवज्ञा गरी यात्रु बोकेको भन्दै यहाँस्थित प्रहरीले दुईवटा जीप तथा चालकलाई नियन्त्रणमा लिई कानूनी कारवाहीका लागि प्रक्रिया अगाडि...
इन्सपेक्टर श्रीमानविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको मुद्दा दर्ता
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
म्याग्दी । बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय गरेको भनी सामाजिक सञ्जालमार्फत न्यायको अपिल गरेकी शर्माले आज जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा दुई वटा...
१५ वर्षीया किशोरीमाथि बलात्कार गर्ने जवानविरुद्ध मुद्दा दर्ता
रासस
कात्तिक १८, २०७७
डोटी । डोटीकोजोरायल गाउँपालिका५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह...
गाई काटेर खान खोज्ने प्रतिवादीविरुद्ध मुद्दा
नेपाल फ्ल्यास
भदौ २४, २०७७
नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले गाई काटेका अभियोगमा पक्राउ परेका एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । तादी गाउँपालिका३ स्थित टुटुङमा गाई काटी भाग लगाइरहेका अवस्थामा सोही गाउँपालिका१ उर्लेनी घर भएका ३० वर्षीय सुरेश लामा भनिने सन्चा तामाङ दोङलाई...
सत्तारुढ दलका संगठनले बाबुरामविरुद्ध दिएको जाहेरी दर्ता भएन
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुरामविरुद्ध मुद्दा जाहेरी गर्न गएका सत्तारुढ दलका युवा विद्यार्थी नेतालाई प्रहरीले मुद्दा दर्ता नगरी फिर्ता गरेको छ । सत्तारुढ नेकपाका युवा विद्यार्थी नेतालाईमहानगरीय प्रहरी परिसर टेकुले यो विषयमा साइबर अपराधभन्दा पनि गाली बेइज्जतीसम्बन्धी ऐन आकर्षित हुने भन्दैसरकारी...
विश्वभर भाइरस फैलाएको भन्दै चीनविरुद्ध मुद्दा दर्ता
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । कोरोना भाइरस विश्वभर फैलाएको भन्दै अमेरिकाले चीनविरुद्ध मुद्दा दर्ता गरेको छ । कोरोना भाइरस फैलाइ अर्बौ डलरबराबरको क्षति गराएको भन्दै अमेरिकाकामिजौरी राज्यका महान्याधिवक्ताले मंगलबार चीनविरूद्ध मुद्दा दर्ता गरेका हुन् । साथै, अमेरिकाले चीनलाई कोरोना भाइरस ढाकछेप गरेकाले महामारीका...
बिरामी बोक्न नमान्ने, मेडिकलको सामान ओसार्ने एम्बुलेन्सचालक विरुद्ध मुद्दा
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
धादिङ । बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोरोना भाइरस (कोभिड१९) को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि चालकविरुद्ध मुद्दा दर्ता गरिएको हो । ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय