बैशाख १७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मिर्गौला पीडित
डायलासिस गर्ने मिर्गौला पीडितलाई रगतको अभाव
नेपाल फ्ल्यास
जेठ १९, २०७८
दमौली । सदरमुकामस्थित दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा रगत अभाव भएकाले डायलासिस गर्नुपर्ने मिर्गौला पीडित मारमा परेका हुन् ।...
मिर्गौला पीडित अस्पतालको शय्यामा छटपटाउँदै
नेपाल फ्ल्यास
माघ ०५, २०७७
बलेवा । परिवारको खर्च चलाउन लामो समय वैदेशिक रोजगारीमा बसेका रामचन्द्र बोहरा दुई वर्ष पहिले घर फर्किए । शरीर अस्वस्थ भएर घर फर्किएका बोहरालाई त्यति बेला आफ्नो दुवै मिर्गौलाले काम गर्न छोडेको थाहा भयो जति बेला उनी परिवारको करकापले उनी...
मिर्गौला पीडित किशोरीले गरिन् जीवन बचाइदिन आग्रह
रासस
चैत ०३, २०७६
कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिका३ घाचोक निवासी मिर्गौला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन आग्रह गरेकी छन् । उक्त रोगको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता परियारले जीवन रक्षा गरिदिन सार्वजानिक आग्रह गरेकी हुन् ।चिकित्सकका अनुसार...
मिर्गौला पीडित बिन्दुलाई पाँच लाख सहयोग
नेपाल फ्ल्यास
फागुन २४, २०७६
गलकोट । दुवै मिर्गौला फेल भएर उपचारको लागि सहयोगको याचना गरेकीबागलुङ जैमिनी नगरपालिका१ कुश्मीशेराकीबिन्दु थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सुनौलो बागलुङ संस्थाका संस्थापक शिव श्रीस, नेपाली कांग्रेस जैमिनी नगरपालिकाका सचिव तथा युवा नेता पुरन श्रीस...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय