मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#महालेखा परीक्षक
अडिटर्स एसोसिएसनका यस्ता छन् २० बुँदे प्रस्ताव
नेपाल फ्ल्यास
मंसिर १८, २०७९
नेपाल अडिटर्स एशोसिएसन(अडान) को छैटौं राष्ट्रिय महाधिवेशन पछिको दोस्रो केन्द्रीय कार्य समितिको बैठकले कार्यविभाजनदेखि पेसागत मुद्दाहरूमा २० बुँदे प्रस्ताव पारित गरेको छ । अध्यक्ष केदारनाथ पौडेलको सभापतित्वमाकाठमाडौंमा बसेको बैठकमा संगठनको काम प्रभावकारी र परिणाामुखी बनाउने समेतको निर्णय भएो छ ।...
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृतले माेटरसाइकल चालककाे नाममा पौने ६ लाख लिए
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । एउटै गाउँपालिकाले करारमा ३ जनामाेटरसाइकल चालक राखेरपौने ६ लाख रुपैयाँ खर्च गरेकाे पाइएकाे छ । महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको ५७ औँ प्रतिवेदनअनुसार खोटाङको बराहपोखरी गाउँपालिकाकाअध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृतले माेटरसाइकल चालककाे नाममा पौने ६ लाख लिएका हुन्...
महालेखापरीक्षकले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझायो
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं ।महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस भएको छ । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति भवन, शीतल निवासमा सो प्रतिवेदन पेस गरेका हुन् । नेपालको वर्तमान संविधानकोधारा २९४ को उपधारा १मा महालेख परीक्षकले आफूले वर्षभरि गरेका कामको प्रतिवेदन राष्ट्रपतिसमक्ष...
फ्रिज नभएको रकम राज्य ढुकुटीमा फिर्ता गर्न महालेखाको निर्देशन
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडाैं ।सबै कोष तथा लेखा नियन्त्रकको कार्यालयललाई फ्रिज भएको रकम राज्य ढुकुटीमा फिर्ता गर्न निर्देशन दिएको छ । महालेखा नियन्त्रकको कार्यालयको असार २१ गते बसेको बैठकले १३ बुँदे निर्देशनमार्फत कोष तथा लेखा नियन्त्रकलाई यस्तो दिएको हो । आर्थिक वर्ष सकिन...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय