बैशाख २२, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मलेसिया
मलेसियामा बैतडीका एक युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७८
बैतडी । यहाँ घर भएका एक नेपाली युवकको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् । सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश...
त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले हरायो मलेसियालाई
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं ।त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । जितसँगै अब नेपालले उपाधिका लागि शनिबारनेदरल्याण्ड्ससँग खेल्नुपर्ने छ । नेपालचारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो...
मलेसियाविरुद्धको खेलमा नेपालको शानदार जित
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
मलेसियाविरुद्ध नेपालको शानदार जित हात पारेको छ । कुशल भुर्तेलको अर्धशतकसँगै नेपालले मलेसियामाथि शानदार जित हात पारेको हो । त्रिकोणात्मक टी२० सिरिजमा लगातार दोस्रो जित हात पर्ने क्रममा नेपालले मलेसियालाई ९ विकेटले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको...
मलेसियाले दियो नेपाललाई एक सय १० रनको लक्ष्य
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा भएकोत्रिकोणात्मक टी२० सिरिजअन्तर्गत खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ । सोमबार भएको सो खेलमाटस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको हो । मलेसियाका लागि ओपनर सायद...
मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि भएको कुटपिटबारे सोधखोज सुरु
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं ।मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि गरिएकोकुटपिटलाई लिएरनेपाली राजदूतावास क्वालालम्पुरले सोधखोज सुरु गरेको छ । शुक्रबार सामाजिक सञ्जालमाएक सुरक्षा गार्डमाथि कुटपिट गरिएको भिडियो भाइरल भएपछि क्वालाम्पुरस्थित राजदूतावासले सोधखोज सुरु गरेको हो । सो घटनाको थप अनुसन्धानका निम्ति राजदूतावासको पहलमा मलेसिया प्रहरीमा...
मलेसियाका प्रधानमन्त्री मोहम्मदले दिए राजीनामा, गहिरियो राजनीतिक सङ्कट
एजेन्सी
फागुन १२, २०७६
क्वालालम्पुर । मलेसियाका वयोवृद्ध प्रधानमन्त्री महाथिर मोहम्मदले मलेसियाका राजासमक्ष प्रधानमन्त्री पदबाट सोमबार राजीनामा दिएका छन् । प्रधानमन्त्री महाथिरकै दलका सांसदहरुले विपक्षी दलसँग साँठगाँठ गरेर नयाँ सरकार गठन गर्ने तयारी गरेपछि उनले राजीनामा पत्र बुझाएका हुन् । महाथिरले आफ्नो उत्तराधिकारीका रुपमा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय